भारतलाई सेमीफाइनलमा हराएको नेपाली क्रिकेट टिमले बङ्गलादेशलाई हराउँदै उपाधि जित्यो | व्हील चियर क्रिकेट
काठमाडौं, पुष १ –नेपालले अन्तर्राष्ट्रिय टी ट्वेन्टी त्रिदेशीय ह्विल चेयर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपालले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको बंगलादेश १८ ओभर २ बलमा १ सय ६ रनमा अलआउट भयो ।
विपिन पौड्यालले बंगलादेशको तीन विकेट लिए । यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो । नेपालका दिगम चेम्जोङ लिम्बुले अविजित ७९ तथा नविन रायले ५९ रन बनाए ।
भारतलाई सेमीफाइनलमा हराएको नेपाली क्रिकेट टिमले बङ्गलादेशलाई हराउँदै उपाधि जित्यो | व्हील चियर क्रिकेट
Reviewed by admin
on
December 16, 2017
Rating:
Reviewed by admin
on
December 16, 2017
Rating:

No comments: