Top Ad unit 728 × 90

Flash News

news;Election;politics

काङ्ग्रेसको अबको ५ बर्ष विकास र सम्वृद्धिको लागि - बिनोद चौधरी



बिहिबार मंसिर २१ – नेपाली कांग्रेससका समानुपातिक उम्मेदवार एवं उद्योगपति विनोद चौधरीले नवलपरासीको देवचुली नगरपालिका २ स्थित दिव्य युवा समाज भटकको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । सिजी कम्पनीका मालिक बिनोध चौधरीले  मतदानपछि अब देश विकास र सम्वृद्धिको बाटोमा अगाडि बढने प्रतिक्रिया दिनुभयो ।

अब आउने ५ वर्ष सम्वृद्धि र विकासका वर्ष भएको भन्दै आफ्नो पार्टी नेपाली काङ्ग्रेसले त्यसै अनुसार काम गर्ने चौधरीले बताउनुभयो ।  यो समाचार उज्यालो अनलाइनले प्राथमिकताका साथ प्रकाशित गरेको छ।
काङ्ग्रेसको अबको ५ बर्ष विकास र सम्वृद्धिको लागि - बिनोद चौधरी Reviewed by admin on December 07, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.