काठमाडौँको ताजा अपडेट । काङ्ग्रेसले मत अन्तर बढाउँदै
काठमाडौँका १० ओटै क्षेत्रकोको भर्खर ताजा मत बाहिर आएको छ, जसमध्ये नेपाली काङ्ग्रेसले ३, एमालेले ६ र माओवादी केन्द्रले १ ठाउँमा अग्रता गरिरहेको छ।
निर्वाचन क्षेत्र १ मतगणना हुँदै प्रकाशमान सिंह(रुख) ८३१२ रविन्द्र मिश्र (तराजु), ७४२५ अनिल शर्मा ३६४९ (हँसिया-हथौडा)
निर्वाचन क्षेत्र २ मतगणना हुँदै माधवकुमार नेपाल (सुर्य) ५९८८ दीपक कुइँकेल ३११०(रुख) डा सूर्यराज आचार्य (तराजु) २६७१
निर्वाचन क्षेत्र ३ मतगणना हुँदै कृष्ण राई (सुर्य) ७७४४, अम्बिका बस्नेत (रुख) ६१६०
निर्वाचन क्षेत्र ४ मतगणना हुँदै गगन थापा (रुख) ९४३३ डा. राजन भट्टराई (सुर्य) ९२९७
निर्वाचन क्षेत्र ५ मतगणना हुँदै ईश्वर पोखरेल (सुर्य) २०८६, डा प्रकाशशरण महत (रुख) ९४६, उज्जवल थापा (तराजु) ८८
निर्वाचन क्षेत्र ६ मतगणना हुँदै झक्कु सुवेदी (हँसिया-हथौडा), २२६५ भीमसेनदाश प्रधान १९३० (रुख)
निर्वाचन क्षेत्र ७ मतगणना हुँदै रामवीर मानन्धर (सुर्य) ५०२५ विक्रमबहादुर थापा (गाई) २७५२
निर्वाचन क्षेत्र ८ मतगणना हुँदै जीवनराम श्रेष्ठ (सुर्य) ८२४३ नविन्द्रराज जोशी (रुख) ७६७२
निर्वाचन क्षेत्र ९ मतगणना हुँदै कृष्णगोपाल श्रेष्ठ (सुर्य)१०६०८ ध्यानगोविन्द रञ्जीत (रुख) ६९७७
निर्वाचन क्षेत्र १० मतगणना हुँदै राजन केसी (रुख) ८६९१ हितमान शाक्य ७२२६ (हँसिया-हथौडा)
काठमाडौँको ताजा अपडेट । काङ्ग्रेसले मत अन्तर बढाउँदै
Reviewed by admin
on
December 08, 2017
Rating:
Reviewed by admin
on
December 08, 2017
Rating:

No comments: