Top Ad unit 728 × 90

Flash News

news;Election;politics

झापा क्षेत्र न. १ मा काङ्ग्रेसका विश्व प्रकाश कति मत ले पछि


झापा, मंसिर २२– झापा क्षेत्र नं नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर घटाउनु भएको छ । वामगठबन्धनका उम्मेदवार माओवादीका सुरेन्द्रकुमार कार्की १४५ मतको अग्रता लिनु भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीको ५ हजार ८ सय ५२  र शर्माको ५ हजार ७ सय ७ मत रहेको छ ।
प्रारम्भिक नतिजालाई हेर्दा विश्वप्रकाश र सुरेन्द्रकुमार बिच सुरु देखि नै झिनो मतान्तर देखिरहेको छ । यसकारण यो नतिजा निकै प्रतिष्पर्धात्मक हुने देखिएको छ। अहिले नै कसले जित्ला आँकलन गर्न सकिने अवस्था छैन।
झापा क्षेत्र न. १ मा काङ्ग्रेसका विश्व प्रकाश कति मत ले पछि Reviewed by admin on December 08, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.