३६ क्षेत्रको पछिल्लो ताजा परिणाम, ३ क्षेत्रको नतिजा सहित
हाल मतगणना भइरहेको क्षेत्रको पछिल्लो परिणाम
१. बझाङ क्षेत्र नं. १ भैरवबहादुर सिंह नेकपा (एमाले) २०६३० पृथ्वीबहादुर सिंह नेपाली काँग्रेस १६८१३
२. दार्चुला क्षेत्र नं. १ गणेशसिंह ठगुन्ना नेकपा (एमाले) ११०८२ बिक्रमसिंह धामी नेपाली काँग्रेस ७७१२
३. सिन्धुपाल्चोक क्षेत्र नं. १ अग्निप्रसाद सापकोटा नेकपा (माओवादी केन्द्र) १०००५ मोहनबहादुर बस्नेत नेपाली काँग्रेस ५७५१
४. ओखलढुङ्गा क्षेत्र नं. १ यज्ञराज सुनुवार नेकपा (एमाले) ९१३६ रामहरि खतिवडा नेपाली काँग्रेस ७७५१
५. म्याग्दी क्षेत्र नं. १ भुपेन्द्रबहादुर थापा नेकपा (एमाले) ८८३९ खमबहादुर गर्बुजा नेपाली काँग्रेस ६५५५
६. ताप्लेजुङ क्षेत्र नं. १ योगेशकुमार भट्टराई नेकपा (एमाले) ८५०३ केशवप्रसाद दाहाल नेपाली काँग्रेस ५५५०
७. धादिङ क्षेत्र नं. १ भुमिप्रसाद त्रिपाठी नेकपा (एमाले) ८४१३ विश्वप्रसाद अर्याल नेपाली काँग्रेस ४१५३
८. रुकुम (पश्चिम) क्षेत्र नं. १ जनार्दन शर्मा नेकपा (माओवादी केन्द्र) ८३३५ गोपालजी जङ्ग शाह नेपाली काँग्रेस ३०८८
९. सिन्धुपाल्चोक क्षेत्र नं. २ शेरबहादुर तामाङ नेकपा (एमाले) ७६३१ पशुपति शम्शेर ज.ब.रा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ७१४१
१०. दोलखा क्षेत्र नं. १ पार्वत गुरुङ नेकपा (एमाले) ७६२३ रुद्रबहादुर खड्का नेपाली काँग्रेस ३१३६
११. धादिङ क्षेत्र नं. २ खेमप्रसाद लोहनी नेकपा (एमाले) ७३६५ दिलमान पाख्रिन नेपाली काँग्रेस ७०७८
१२. बैतडी क्षेत्र नं. १ दामोदर भण्डारी नेकपा (एमाले) ६९७२ नरबहादुर चन्द नेपाली काँग्रेस ५२६९
१३. लमजुङ क्षेत्र नं. १ देवप्रसाद गुरुङ नेकपा (माओवादी केन्द्र) ६९४७ दिलबहादुर घर्ती नेपाली काँग्रेस ६९१४
१४. वाग्लुङ क्षेत्र नं. १ सुर्यप्रसाद पाठक नेकपा (एमाले) ६९०१ चम्पादेवी खड्का नेपाली काँग्रेस ४९३७
१५. मुगु क्षेत्र नं. १ हस्तबहादुर मल्ल नेपाली काँग्रेस ६७२२ गोपालबहादुर बम नेकपा (एमाले) ५५४५
१६. खोटाङ क्षेत्र नं. १ विशाल भट्टराई नेकपा (एमाले) ६२४१ सरस्वती वजिमय नेपाली काँग्रेस ४३८१
१७. बाजुरा क्षेत्र नं. १ कविराज पण्डित नेपाली काँग्रेस ५९०६ लालबहादुर थापा नेकपा (एमाले) ५३०७
१८. सोलुखुम्बु क्षेत्र नं. १ हेमकुमार राई नेकपा (माओवादी केन्द्र) ५६११ बलबहादुर के.सी नेपाली काँग्रेस ३२२६
१९. ललितपुर क्षेत्र नं. २ कृष्णलाल महर्जन नेकपा (एमाले) ५१७७ चन्द्र महर्जन नेपाली काँग्रेस ३३४५
२०. गोरखा क्षेत्र नं. १ हरिराज अधिकारी नेकपा (माओवादी केन्द्र) ४९३४ चिनकाजी श्रेष्ठ नेपाली काँग्रेस ४४७२
२१. जाजरकोट क्षेत्र नं. १ शक्तिबहादुर वस्नेत नेकपा (माओवादी केन्द्र) ४९३३ राजीवबिक्रम शाह नेपाली काँग्रेस ३१२४
२२. रामेछाप क्षेत्र नं. १ श्यामकुमार श्रेष्ठ नेकपा (माओवादी केन्द्र) ४८७३ पुर्णबहादुर तमाङ्ग नेपाली काँग्रेस २७५५
२३. वाग्लुङ क्षेत्र नं. २ देवेन्द्र पौडेल नेकपा (माओवादी केन्द्र) ४६८३ नरबहादुर पुन नेपाली काँग्रेस ४२०४
२४. रोल्पा क्षेत्र नं. १ बर्षमान पुन नेकपा (माओवादी केन्द्र) ४२७७ अमरसिह पुन नेपाली काँग्रेस २२१७
२५. पाँचथर क्षेत्र नं. १ वसन्तकुमार नेम्वाङ्ग नेकपा (एमाले) ४०१८ भीष्मराज आङदेम्वे नेपाली काँग्रेस ३४३३
२६. रसुवा क्षेत्र नं. १ मोहन आचार्य नेपाली काँग्रेस ३९९९ जर्नादन ढकाल नेकपा (एमाले) २८१४
२७. कालिकोट क्षेत्र नं. १ दुर्गबहादुर रावत नेकपा (माओवादी केन्द्र) ३९०५ भुपेन्द्र जंग शाही नेपाली काँग्रेस ३४९३
२८. जुम्ला क्षेत्र नं. १ गजेन्द्रबहादुर महत नेकपा (माओवादी केन्द्र) ३७८६ देबेन्द्रबहादुर शाही नेपाली काँग्रेस २३५९
२९. गोरखा क्षेत्र नं. २ डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी, नेपाल ३६७३ नारायणकाजी श्रेष्ठ नेकपा (माओवादी केन्द्र) ३४६६
३०. नुवाकोट क्षेत्र नं. १ हितबहादुर तामाङ नेकपा (माओवादी केन्द्र) ३३३६ डा.रामशरण महत नेपाली काँग्रेस २८८३
३१. भोजपुर क्षेत्र नं. १ सुदन किराती नेकपा (माओवादी केन्द्र) ३१०३ उमेशजंग रायमाझी नेपाली काँग्रेस २४६३
३२. नुवाकोट क्षेत्र नं. २ नारायणप्रसाद खतिवडा नेकपा (एमाले) ३०७० अर्जुननरसिंह के.सी. नेपाली काँग्रेस १९७०
३३. डोल्पा क्षेत्र नं. १ धनबहादुर बुढा नेकपा (एमाले) २५७१ अंगदकुमार बुढा नेपाली काँग्रेस ७११
३४. ललितपुर क्षेत्र नं. ३ मदनबहादुर अमात्य नेपाली काँग्रेस ११६७ पम्फा भुसाल नेकपा (माओवादी केन्द्र) ७१५
३५. संखुवासभा क्षेत्र नं. १ दिपक खड्का नेपाली काँग्रेस ११४६ राजेन्द्रप्रसाद गौतम नेकपा (एमाले) १०६९
३६. हुम्ला क्षेत्र नं. १ छक्कबहादुर लामा स्वतन्त्र १०६० मङगलबहादुर शाही नेपाली काँग्रेस ५२३
मतगणना भइरहेका ३६ क्षेत्र मध्ये नेकपा एमाले १५ ठाउँमा, माओवादी १३ ठाउँ, नेपाली काङग्रेस ६ र नयाँ शक्तिले एक र स्वतन्त्रका एक उम्मेदवारले अग्रता लिइरहेका छन्।
नतिजा आइसकेको स्थानहरू:
१. मुस्ताङ क्षेत्र नं. १प्रेमप्रसाद तुलाचन नेकपा (एमाले) ३५४४ मत (बिजयी), उहाँको निकटतम प्रतिद्धन्दी रोमी गौचन थकाली नेपाली काँग्रेस ३१८१ मत आएको छ।
२.क्षेत्र नं. १ पोल्देन छोपाङ गुरुङ्ग नेकपा (एमाले) २३०० मत सहित विजयी हुनुभएको छ,उहाँको निकटतम प्रतिद्धन्दी टेकबहादुर गुरुङ नेपाली काँग्रेस २०२१ मत आएको छ।
३. रुकुम पूर्व क्षेत्र नं. १ कमला रोका नेकपा (माओवादी केन्द्र) १०४३४ मत सहित विजयी हुनुभएको छ,उहाँको निकटतम प्रतिद्धन्दी हरिशंकर घर्ती मगर नेपाली काँग्रेस ४४०६ मत आएको छ।
३६ क्षेत्रको पछिल्लो ताजा परिणाम, ३ क्षेत्रको नतिजा सहित
Reviewed by admin
on
December 07, 2017
Rating:
Reviewed by admin
on
December 07, 2017
Rating:

No comments: