Top Ad unit 728 × 90

Flash News

news;Election;politics

धेरै समय पछि भुकम्पको ठुलो झट्का को महसुस

काठमाडौँ, मंसिर २२ – दोलखाको जिरी केन्द्रविन्दु भएर परकम्प गएको छ । शुक्रबार ८ बजेर ३६ मिनेटमा ५ दशमलव २ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ आसपासका जिल्लामा महसुस भएको छ । केन्द्रका अनुसार यो २०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो । नेपालमा बि.स. २०७२ साल वैशाख १२ गते ७.८ रेक्टरको भुकम्प गएको थियो। उक्त  भुकम्पमा करिब ९००० मानिसको मृत्यु भएको थियो भने लाखौँ घाइते भएका थिए।
धेरै समय पछि भुकम्पको ठुलो झट्का को महसुस Reviewed by admin on December 07, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.