फेरि आयो ताजा परिणाम, कसको कति अग्रता?
हाल मतगणना भइरहेको क्षेत्रको पछिल्लो परिणाम
१. बझाङ क्षेत्र नं. १ भैरवबहादुर सिंह नेकपा (एमाले) २०६३० पृथ्वीबहादुर सिंह नेपाली काँग्रेस १६८१३
२. दार्चुला क्षेत्र नं. १ गणेशसिंह ठगुन्ना नेकपा (एमाले) ११८४९ बिक्रमसिंह धामी नेपाली काँग्रेस ८१४७
३. सिन्धुपाल्चोक क्षेत्र नं. १ अग्निप्रसाद सापकोटा नेकपा (माओवादी केन्द्र) १०००५ मोहनबहादुर बस्नेत नेपाली काँग्रेस ५७५१
४. ओखलढुङ्गा क्षेत्र नं. १ यज्ञराज सुनुवार नेकपा (एमाले) ९१३६ रामहरि खतिवडा नेपाली काँग्रेस ७७५१
५. म्याग्दी क्षेत्र नं. १ भुपेन्द्रबहादुर थापा नेकपा (एमाले) १४९७७ खमबहादुर गर्बुजा नेपाली काँग्रेस १३०९५
६. ताप्लेजुङ क्षेत्र नं. १ योगेशकुमार भट्टराई नेकपा (एमाले) १००२२ केशवप्रसाद दाहाल नेपाली काँग्रेस ६३८०
७. धादिङ क्षेत्र नं. १ भुमिप्रसाद त्रिपाठी नेकपा (एमाले) १२८३१ विश्वप्रसाद अर्याल नेपाली काँग्रेस ६१७३
८. रुकुम (पश्चिम) क्षेत्र नं. १ जनार्दन शर्मा नेकपा (माओवादी केन्द्र) ८३३५ गोपालजी जङ्ग शाह नेपाली काँग्रेस ३०८८
९. सिन्धुपाल्चोक क्षेत्र नं. २ शेरबहादुर तामाङ नेकपा (एमाले) ८२४९ पशुपति शम्शेर ज.ब.रा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ७६१३
१०. दोलखा क्षेत्र नं. १ पार्वत गुरुङ नेकपा (एमाले) ७६२३ रुद्रबहादुर खड्का नेपाली काँग्रेस ३१३६
११. धादिङ क्षेत्र नं. २ खेमप्रसाद लोहनी नेकपा (एमाले) ९९९५ दिलमान पाख्रिन नेपाली काँग्रेस ८२१५
१२. बैतडी क्षेत्र नं. १ दामोदर भण्डारी नेकपा (एमाले) ६९७२ नरबहादुर चन्द नेपाली काँग्रेस ५२६९
१३. लमजुङ क्षेत्र नं. १ देवप्रसाद गुरुङ नेकपा (माओवादी केन्द्र) ८६७७ दिलबहादुर घर्ती नेपाली काँग्रेस ८४७८
१४. वाग्लुङ क्षेत्र नं. १ सुर्यप्रसाद पाठक नेकपा (एमाले) ८१५१ चम्पादेवी खड्का नेपाली काँग्रेस ५९४४
१५. मुगु क्षेत्र नं. १ हस्तबहादुर मल्ल नेपाली काँग्रेस ६७२२ गोपालबहादुर बम नेकपा (एमाले) ५५४५
१६. खोटाङ क्षेत्र नं. १ विशाल भट्टराई नेकपा (एमाले) ७९७६ सरस्वती वजिमय नेपाली काँग्रेस ५१७५
१७. बाजुरा क्षेत्र नं. १ कविराज पण्डित नेपाली काँग्रेस ५९०६ लालबहादुर थापा नेकपा (एमाले) ५३०७
१८. सोलुखुम्बु क्षेत्र नं. १ हेमकुमार राई नेकपा (माओवादी केन्द्र) ५६११ बलबहादुर के.सी नेपाली काँग्रेस ३२२६
१९. ललितपुर क्षेत्र नं. २ कृष्णलाल महर्जन नेकपा (एमाले) ५१७७ चन्द्र महर्जन नेपाली काँग्रेस ३३४५
२०. गोरखा क्षेत्र नं. १ हरिराज अधिकारी नेकपा (माओवादी केन्द्र) ४९३४ चिनकाजी श्रेष्ठ नेपाली काँग्रेस ४४७२
२१. जाजरकोट क्षेत्र नं. १ शक्तिबहादुर वस्नेत नेकपा (माओवादी केन्द्र) ५५६० राजीवबिक्रम शाह नेपाली काँग्रेस ३७०३
२२. रामेछाप क्षेत्र नं. १ श्यामकुमार श्रेष्ठ नेकपा (माओवादी केन्द्र) ४८७३ पुर्णबहादुर तमाङ्ग नेपाली काँग्रेस २७५५
२३. वाग्लुङ क्षेत्र नं. २ देवेन्द्र पौडेल नेकपा (माओवादी केन्द्र) ४६८३ नरबहादुर पुन नेपाली काँग्रेस ४२०४
२४. रोल्पा क्षेत्र नं. १ बर्षमान पुन नेकपा (माओवादी केन्द्र) ४२७७ अमरसिह पुन नेपाली काँग्रेस २२१७
२५. पाँचथर क्षेत्र नं. १ वसन्तकुमार नेम्वाङ्ग नेकपा (एमाले) ५३५९, भीष्मराज आङदेम्वे नेपाली काँग्रेस ४३२२
२६. रसुवा क्षेत्र नं. १ मोहन आचार्य नेपाली काँग्रेस ४७७२ जर्नादन ढकाल नेकपा (एमाले) ३३२१
२७. कालिकोट क्षेत्र नं. १ दुर्गबहादुर रावत नेकपा (माओवादी केन्द्र) ४७०० भुपेन्द्र जंग शाही नेपाली काँग्रेस ४१६१
२८. जुम्ला क्षेत्र नं. १ गजेन्द्रबहादुर महत नेकपा (माओवादी केन्द्र) ३७८६, देबेन्द्रबहादुर शाही नेपाली काँग्रेस २३५९
२९. गोरखा क्षेत्र नं. २ डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी, नेपाल ६५३४ नारायणकाजी श्रेष्ठ नेकपा (माओवादी केन्द्र) ५३९९
३०. नुवाकोट क्षेत्र नं. १ हितबहादुर तामाङ नेकपा (माओवादी केन्द्र) ३३३६ डा.रामशरण महत नेपाली काँग्रेस २८८३
३१. भोजपुर क्षेत्र नं. १ सुदन किराती नेकपा (माओवादी केन्द्र) ४९६५, उमेशजंग रायमाझी नेपाली काँग्रेस ३६०६
३२. नुवाकोट क्षेत्र नं. २ नारायणप्रसाद खतिवडा नेकपा (एमाले) ३०७० अर्जुननरसिंह के.सी. नेपाली काँग्रेस १९७०
३३. डोल्पा क्षेत्र नं. १ धनबहादुर बुढा नेकपा (एमाले) २५७१ अंगदकुमार बुढा नेपाली काँग्रेस ७११
३४. ललितपुर क्षेत्र नं. ३ मदनबहादुर अमात्य नेपाली काँग्रेस ११६७, पम्फा भुसाल नेकपा (माओवादी केन्द्र) ७१५
३५. संखुवासभा क्षेत्र नं. १ दिपक खड्का नेपाली काँग्रेस १९८६ राजेन्द्रप्रसाद गौतम नेकपा (एमाले) १९०२
३६. हुम्ला क्षेत्र नं. १ मङगलबहादुर शाही नेपाली काँग्रेस ६२३९, छक्कबहादुर लामा स्वतन्त्र ५७६९
मतगणना भइरहेका ३६ क्षेत्र मध्ये नेकपा एमाले १७ ठाउँमा, माओवादी १३ ठाउँ, नेपाली काङग्रेस ५ र नयाँ शक्तिले एक र ० स्वतन्त्रका उम्मेदवारले अग्रता लिइरहेका छन्।
नतिजा आइसकेको स्थानहरू:
१. मुस्ताङ क्षेत्र नं. १प्रेमप्रसाद तुलाचन नेकपा (एमाले) ३५४४ मत (बिजयी), उहाँको निकटतम प्रतिद्धन्दी रोमी गौचन थकाली नेपाली काँग्रेस ३१८१ मत आएको छ।
२.क्षेत्र नं. १ पोल्देन छोपाङ गुरुङ्ग नेकपा (एमाले) २३०० मत सहित विजयी हुनुभएको छ,उहाँको निकटतम प्रतिद्धन्दी टेकबहादुर गुरुङ नेपाली काँग्रेस २०२१ मत आएको छ।
३. रुकुम पूर्व क्षेत्र नं. १ कमला रोका नेकपा (माओवादी केन्द्र) १०४३४ मत सहित विजयी हुनुभएको छ,उहाँको निकटतम प्रतिद्धन्दी हरिशंकर घर्ती मगर नेपाली काँग्रेस ४४०६ मत आएको छ।
फेरि आयो ताजा परिणाम, कसको कति अग्रता?
Reviewed by admin
on
December 07, 2017
Rating:
Reviewed by admin
on
December 07, 2017
Rating:

No comments: