Top Ad unit 728 × 90

Flash News

news;Election;politics

गगन थापा द्वारा मतदान



काठमाडाै- काठमाडाै क्षेत्र नं ४ का नेपाली काङ्ग्रेसका नेता गगन थापाले मतदान  गरेका छन् । काठमाडौँको मैतिदेवी मतदान केन्द्रबाट नेता थापाले मतदान गरेका हुन् ।  त्यस्तै गगन थापाका प्रतिष्पर्धी एबम् बाम उम्मेदवार
डा. राजन भट्रटराइले पनि भाेट हालेका छन् । राजन  भट्टराई नेकपा एमालेका बाट सिफारिस बाम उम्मेदवार हुन् । उनले पनि मैतीदेवीकै मतदान केन्द्रमा भाेट हालेका हुन् ।

चुनावी कार्यक्रमको अन्तिम दिन, ३ दिन अघि गगन थापालाई लक्षित गरेर बम आक्रमण भएको थियो। गगन आज मतदान स्थल पुग्दा टाउकोमा लागेको सेतो पट्टी हटाइएको थियो भने, उनको कानको चोटमा सेतो पट्टी यथावत रहेको थियो। सो घटनामा करिब ११ जना घाइते भएका थिए। गगन थापाले जित्नेमा ढुक्क भनिरहँदा, राजनले पनि आफुले जित्ने बताएका थिए।
त्यस्तै गगन  र राजन पछि, विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले ठुला नेताहरुलाई कतिको प्रभाव पार्ने छिन् भन्ने कुरा पनि चुनावी परिणाम पछि थाहा हुनेछ।

गगन थापा द्वारा मतदान Reviewed by admin on December 06, 2017 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.