मलेसियामा नेपाली-नेपाली बीच फाइट पर्दा एक को मृत्यु
शनिबार १७ मंसिर, मलेसिया : मलेसियाको काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको खबर आएको छ । शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली-नेपाली बीच झगडा हुँदा ३० वर्षीय एक पुरुषको मृत्यु भएको हो । त्यहाँका अधिकारीहरुले मृतकको परिचय भने खुलाएका छैनन् ।
शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ। उनलाई तीन तला माथिबाट धकेलेर खसाल्ने व्यक्ति पनि नेपाली नै रहेको र उ फरार रहेको बताइएको छ । उनको टाउकोमा चोट लागेको थियो । उनी पन्जा बनाउने फ्याक्ट्रीमा काम गर्दथे । शवलाई राजा परमाइसुरी बाइनुन अस्पतालमा राखिएको छ। अनलाईन खबरले यो न्युज प्रकाशित गरेको छ।
शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ। उनलाई तीन तला माथिबाट धकेलेर खसाल्ने व्यक्ति पनि नेपाली नै रहेको र उ फरार रहेको बताइएको छ । उनको टाउकोमा चोट लागेको थियो । उनी पन्जा बनाउने फ्याक्ट्रीमा काम गर्दथे । शवलाई राजा परमाइसुरी बाइनुन अस्पतालमा राखिएको छ। अनलाईन खबरले यो न्युज प्रकाशित गरेको छ।
मलेसियामा नेपाली-नेपाली बीच फाइट पर्दा एक को मृत्यु
Reviewed by admin
on
December 03, 2017
Rating:
Reviewed by admin
on
December 03, 2017
Rating:

No comments: