सहयोगको लागि अपिल - नेविसङ्घ सदस्य वालिङ बहुमुखि क्याम्पस स्याङ्जा | सेयर गरौँ
स्याङ्जा: वालिङ् बहुमुखी क्याम्पस कक्षा ११ अध्यनरत एंव नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस इकाई सदस्य भाइ वर्ष १५ को 'श्री नजिल राना' को २०७० साल देखि मृगौला समस्या परेको र निज 'नजिल राना' को शिक्षण अस्पताल काठमाडौं मा उपचार को क्रममा दुबै मृगौला खराब भएको भनी रिपोर्ट अाएको छ।
साथै निरन्तर मृगौला उपचार हाल सम्म आफ्नै घरबाट गर्दै आइरहेको र अब मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकाले निज को आर्थिक अवस्था निकै कम्जोर भएको हुनाले 'नजिल राना' को जीवन रक्षाका लागि jसक्दो सहयोग जतिसुकै होस तलको खाता नम्बरमा सहयोग गरिदिनुहुन सबै मा दुई हात जोडेर हार्दिक अपिल गर्दछौ |
नेपाल विद्यार्थी संघ वालिङ क्याम्पस गरिमा विकास बैंक खाता न . 00101400695075000001
अन्तिममा यो समाचार सेयर पनि गरेर सहयोग गर्नुहोस्। तपाई को एक सेयर ले कसैको जीवन बच्न सक्छ त्यो भन्दा ठूलो मानव धर्म के होला जीवन मा?
सहयोगको लागि अपिल - नेविसङ्घ सदस्य वालिङ बहुमुखि क्याम्पस स्याङ्जा | सेयर गरौँ
Reviewed by admin
on
March 30, 2018
Rating:
Reviewed by admin
on
March 30, 2018
Rating:

No comments: