Top Ad unit 728 × 90

Flash News

news;Election;politics

विमान दुर्घटनामा अब जम्मा ११ नेपाली मात्र जिवित छन् (नाम र उपचाररत अस्पताल सहित)


काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा २२ जना बाँच्न सफल भएका छन्। ६७ यात्रु र ४ चालक दलका सदस्यसहित ७१ जना सवार युएस बंगलाको विमान सोमबार दिउँसो २ बजेर १८ मिनेटमा अवतरणका क्रममा विमानस्थलमा दुर्घटना भएको थियो। दुर्घटनामा ४९ जनाको निधन भएको छ। दुर्घटनामा परी घाइते भएकाहरुको निम्न अस्पतालमा उपचार हुँदैछ। 

उपचाररत नेपाली
१. केशव पाण्डे नेपाली मेडिसिटी अस्पताल नख्खु
२. दिनेश हुमागाईं नेपाली न्युरो अस्पताल
३. दयाराम ताम्राकार नेपाली ग्रान्डी अस्पताल
४. किशोर त्रिपाठी नेपाली ग्रान्डी अस्पताल
५. हरिप्रसाद सुवेदी नेपाली ग्रान्डी अस्पताल
६. विनोद पौडेल नेपाली ग्रान्डी अस्पताल
७. बसन्त बोहरा नेपाली नर्भिक
८. आशिष रन्जित नेपाली नर्भिक
९. सनम शाक्य नेपाली नर्भिक
१०. पिंकी धामी नेपाली केएमसी
११. सविना व्यञ्जीनकार नेपाली केएमसी
विमान दुर्घटनामा अब जम्मा ११ नेपाली मात्र जिवित छन् (नाम र उपचाररत अस्पताल सहित) Reviewed by admin on March 12, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.