Top Ad unit 728 × 90

Flash News

news;Election;politics

पुर्व गृहमन्त्री एवम् नेपाली काङ्ग्रेस नेता खड्का चडेको गाडी दुर्घटना | नेता खड्का सामान्य घाइते


चैत ४– पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का चढेको गाडी दुर्घटनामा परेको छ ।  सुर्खेतको वीरेन्द्रनगरबाट सुर्खेतकै मसिना भन्ने ठाउँ जाने क्रममा खड्का चढेको बा १५ च ८३५४ नम्बरको गाडी भेरीगंगा नगरपालिका–२, सत्तरीमा दुर्घटना भएको हो ।

गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका नेता खड्का भने सामान्य उपचार पछि घर फर्किसक्नु भएको छ ।  दुर्घटनामा खड्काका अंगरक्षक प्रहरी सहायक  निरीक्षक  संजिव आचार्य  घाइते हुनुभएको छ । उहाँको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । 
पुर्व गृहमन्त्री एवम् नेपाली काङ्ग्रेस नेता खड्का चडेको गाडी दुर्घटना | नेता खड्का सामान्य घाइते Reviewed by admin on March 18, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.