म सँग प्रेम विवाह गर्नु हुन्छ? खुल्ला पत्र
राम्राे केटा छ भनेर नाना थरीका कुराहरू गरेर मेराे विवाह गरिदिने भन्नुहुन्छ । तर मलाइ याे मागि विवाह मन नपर्ने भएकाे हुनाले म अाफै अाफुलाइ मिल्ने खालकाे केटा अनि जिवन भर मलाइ माया गर्ने सधैसाथ दिने खालकाे केटा खाेजेर विवाह गर्छु भन्दा घर बाट मलाइ निकै नै कराउनु हुन्छ । तर म लव गरेर नै विवाह गर्ने साेचमा छु किनकि लव गरेर विवाह गर्दा एक अर्कालाई बुझ्न सजिलाे हुनका साथै धेरै माया प्रेम पनि हुने भएकाे कारण मलाई मागी विवाह भन्दा लव विवाह ने धेरै मनपर्छ ।
यसकारण पनि म अहिले आफुलाइ सुहाउने खालकाे केटाकाे खाेजीमा छु जसले मेराे मनकाे भावना बुझ्न सकाेस् । मलाइ सँधै साथ दिन सकाेस् त्यस्ताे खालकाे केटा भेटाएकाे खण्डमा म अिहले तुरून्तै विवाह गरिहाल्नेछु ।किनकी अहिले म लगभग २३ बर्ष पुरा भइ सकेँ अनि याे काठमाणडाैमा एक्लै बस्नुकाे पिडा पनि म मा छँदै छ । त्यस कारण पनि म अहिले म लव विवाह गरेर जिवन विताउन चाहान्छु । काेहि छ भने मलाइ कमेन्ट बक्स मा गएर मेसेछ छाेडनु हाेला म तपाइलाई सम्पर्क गर्नेछु ।
म सँग प्रेम विवाह गर्नु हुन्छ? खुल्ला पत्र
Reviewed by admin
on
November 25, 2017
Rating:
No comments: