विदेश पलायन भएका नवराज सिलवाल विरुद्ध डिफ्यूजन नोटिस जारी
सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धानका लागि बुझ्नुपर्ने भएको भन्दै सिलवालको स्थायी बसोबास रहेको जिल्ला ललितपुर प्रहरीलाई पक्राउ गरी बुझाउन काठमाडौं परिसरले पत्र पठाएको थियो। यस अघि वैशाखमा किर्तेको अनुसन्धानमा बयान लिन प्रहरी प्रधान कार्यालयले गठन गरेको तत्कालीन डिआइजी विजय भट्ट संयोजकत्वको छानबिन समितिले वैशाख ११ मा उनलाई दिनभर नियन्त्रणमा लिएर बयान सकिएपछि मुक्त गरेको थियो।
विदेश पलायन भएका नवराज सिलवाल विरुद्ध डिफ्यूजन नोटिस जारी
Reviewed by admin
on
January 22, 2018
Rating:
Reviewed by admin
on
January 22, 2018
Rating:

No comments: