Top Ad unit 728 × 90

Flash News

news;Election;politics

दु:खद् समाचार || अमेरिकामा एक नेपालीको हत्या


माघ ८ – अमेरिकाको टेक्सासमा काम गर्दै आएका एक नेपालीको हत्या भएको छ। नेपालका मनिष पाण्डेको लुटेरा समुहले हत्या गरेका हुन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे दुई लुटेराले हत्या गरेका हुन् ।
प्रहरीले लुटेरा समुहको खोजी गरिरहेको जनाएको छ । पाण्डेको नेपालको ठेगाना भने खुल्न सकेको छैन । दुई वर्ष अघि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समुहले गोली हानी हत्या गरेको थियो ।  उज्यालो अनलाइनमा समाचार प्रकाशित ।
दु:खद् समाचार || अमेरिकामा एक नेपालीको हत्या Reviewed by admin on January 21, 2018 Rating: 5

No comments:

All Rights Reserved by Beautiful Nepal | सुन्दर नेपाल © 2014 - 2018
Powered By Blogger, Shared by The Free Themes

Please fill up form correctly

Name

Email *

Message *

Powered by Blogger.